साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ । साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्र विवस र सदस्यहरु निरज सापकोटा, राजकुमार तेयुङ ‘तरेबा’, भिम स्नेही, जितेन राई रहनु भएको छ भने नयाँ नेतृत्वको घोषणा संगै अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको थियो । महासंघ स्थापना पछि तेस्रो शाखा बनेको मलेशिया शाखा लामो समय निष्कृय भएको कारण साहित्य महासंघ केन्द्रीय समितिको गत >>>

कविता शर्मा

कविता शर्मा

यो मुटुमा पिर व्यथा सल्किने पो होकि आखावाट आसु बनि छल्किने पो होकि कथा सुन्दा यौटै लाग्थ्यो हामीहरु सबको घाटी भन्दा हाड ठुलो अड्किने पो होकि गार्हो पर्छ की त माया साची राख्नलाइ निर्गतिलो संबन्ध नै खड्किने पो होकि सम्झननि डर लाग्छ समाज को रिति सपनिमा बिउझे झैँ झस्किने पो >>>

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाण्डो >>>

कोसेली परदेशबाट

कोसेली परदेशबाट

कविता सग्रह कवी नगेन्द्र इंगनाम प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Koseli Book by Nagendra PDF file

सन्तानहरु

सन्तानहरु

(कविता सग्रह) कवी रामकृष्ण सुनुवार प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Santanharoo_Book PDF file

शृखला

शृखला

(कविता सग्रह) कवी लोकेन्द्र तिगेला प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Shrinkhala_Book_by_Lokendra

महासंघ बेलायत शाखाद्धारा  भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाको आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो ! पिटरबोरो स्थित स्टार्टफोर्ड सभा गृहमा आयोजना गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै महामहिम राजदुत डा. सुरेसचन्द्र चालिसेले साहित्यका निधि भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्तीका >>>

सुचना

सुचना

लण्डन, विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा भोलि वेलायतब्यापी नेपाली साहित्य भेला सम्पन्न हुने कुरा महासंघ शाखा वेलायतको सुचनामा जानकारी गराईएको छ । साहित्य महासंघका पदाधिकारी तथा सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण साहित्यकारहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । शाखा अध्यक्ष समिर जर्जर तथा सचिव पवन शर्माको अनुसार >>>

सरस्वती पुजाको अवसरमा साहित्य महासङ्घबाट पुरस्कार स्थापनाको घोषणा

सरस्वती पुजाको अवसरमा साहित्य महासङ्घबाट पुरस्कार स्थापनाको घोषणा

ब्रुनाई, २८ जनवरी १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिले सरस्वती पुजाको अवसरमा सिर्जना वाचनको कार्यक्रम सम्पन्न गर्‍यो । वेलायतबाट बलदेव भट्ट, मुरारीराज शर्मा, सुरेसजङ शाह, रसियाबाट डा. मधुकृष्ण श्रेष्ठ, मलेशियाबाट दीप दर्शन, थाइल्याण्डबाट खगेन्द्र लिम्बु, कतारबाट राजेश रुम्बा, सागर अजनबी, पोर्चुगलबाट भिम के. सी., जापानबाट तिलक मल्ल, बेल्जियमबाट >>>

प्रेमको मृत्यु  (सागर अजनबी)

प्रेमको मृत्यु (सागर अजनबी)

कस्तो तिम्रो मन ? समुन्द्रको छाल हावाको लहर अथवा जुनेलीको जुन ? तिमी प्रेम लाइ परिभाशित गर्छौ तर मैले तिम्रो प्रेम लाई बुझ्न सकिन वास्तबिकतामा कस्तो तिम्रो प्रेम ? टर्‍ओ , अमिलो , पिरो या गुलियो जरुवाको पानी जस्तै भुतल मा बहीरहेछौ म खहरेको डिल मा बसेर तिमी लाई पर्खि >>>

क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह भब्य रुपमा सम्पन्न

क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह भब्य रुपमा सम्पन्न

सम्पूर्ण साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरुमा साहित्यिक अभिवादन प्रेस विज्ञप्ति नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको अर्को मुख्य लक्ष्य भनेको विश्वको कुनै पनि कुनामा छरिएर रहेका नेपाली साहित्यकार र अन्य भाषा भाषिकाका साहित्यकारहरुलाई एकै छानोमा एकछत्र बनाउनु पनि हो । यस संस्थाको >>>

Page 1 of 1812345»...Last »