Category Archives: News

विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्ले र रमेश पौडेल रहनु भएको छ । बाकी पदहरुमा चाडै पदपूर्ति गरिने कुरा जानकारी गराउनु भएको छ । छोटो समय भित्रै विस्तारको क्षेत्रमा उत्साहजनक फड्को पारिरहेको यस साहित्य महासंघको स्पेन शाखा दशौ शाखा बन्न सफल भएको छ >>>

साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने

साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने

विश्व नेपाली साहित्य महासङ्घ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज वेलायत तथा ब्रुनाईले यस बर्ष पनि नेपालका सडक बालबालिकालाई भाईटिकाको साथमा खानपीन गराउने भएको छ । धरानकी समाजेसेवी निलिफा सुब्बाले विगत केही बर्षदेखि निरन्तर सडक बालबालिकालाई बर्ष दिनको चार्ड तिहारमा अरु अभिभावक भएका नानीहरुले रमाइलो गरि मनाई रहेको बेला आफ्नो भन्ने कोहि नभएका वेसहारा बालबालिकालाई टिका लगाई दिने गरेकी हुन् । गत बर्ष वेलायती सैनिकमा सेवारत गोर्खाली लाहूरेहरुको साहित्यिक संस्था प्रवासी नेपाली साहित्य समाजले झण्डै ३ दर्जन सड्क बालबालिकालाई जाडो महिनालाई मध्येनजर गर्दै ट्रयाकसुट ज्याकेट र ट्राउजर वितरण साथै भाइटिका र >>>

पेनाङ्गमा साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

पेनाङ्ग, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ्ग, मलेसियाको आयोजनामा एक साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम गत अक्टोबर ३० तारीक शनिबारको दिन स्थानिय जुनतारा रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न भयो । नेपालका बरिष्ट साहित्यकार समालोचक एवं प्राध्यापक देवी नेपालको मलेसिया भ्रमणको क्रममा पेनाङ्ग आईपुग्नु भएको अवसरमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । उक्त भेटघाट कार्यक्रममा आयोजक कमिटीका दिप दर्शन जीतमान राई ुसबिनु गणेश महतरा हिमाली कृष्ण आलोक भिष्म दर्नाल धनकुमार चोङ्गबाङ्ग झुनिसं कुवर लगायत तीन दर्जन बढी स्थानिय स्रष्टाहरुको उपस्थिती रहेको थियो । भेटघाटमा मलेसिया मलेसियाको पेनाङ्गमा रहेका >>>

विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

लुभेन, गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्र पकवान क्षेत्रि र ओम शर्मा सल्लाहकारमा चयन हुनु भएको छ । महासंघका केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने शाखाको तर्फबाट केन्द्रिय प्रतिनिधि रहनुभएको छ । समितिको थप पदाधिकारीहरु पछि थप गरिने >>>

साहित्य महासंघ नेपाल शाखा गठन

साहित्य महासंघ नेपाल शाखा गठन

गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि, सचिव अब्दुल सलाम खान, आर्थिक सचिव राजेश्वर कार्की, सह आर्थिक सचिव यसोदा अधिकारी र सदस्यहरु क्रमश रन्जन खत्रि, कृष्ण सर्वहारी चौधरी, लेखनाथ काफ्ले डा. लक्ष्मण गौतम, विमला राई केयरलेस, दिवा चेम्जोङ रहनु भएको छ । त्यस्तैगरि राष्ट्रिय परिषद सदस्यहरु क्रमश >>>

साहित्य महासंघ रियाद शाखा गठन

साहित्य महासंघ रियाद शाखा गठन

गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगर र सल्लाहकारहरुमा सूर्यविक्रम याक्खा, कमल शाही, दिलकुमार श्रेष्ठ, सेलिङ्ग के.सी, ईखालु रमेश गेलाल रहनु भएको छ । साहित्य महासंघ साउदी अरेविया शाखाका सदस्य सूर्यविक्रम याख्खाले नवंगठित पदाधिकारीहरुलाई सपथग्रहण गराउनु भएको थियो । कार्यक्रमको लागि सूचना प्रकाशित गरेर प्रवासी नेपालीडटकमले विशेष >>>

अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना

अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना

गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो । उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवाल रहनु भएको छ । साहित्य महासंघका केन्द्रिय पार्षद वेदनिधि दाहालको उपस्थितीमा सम्पन्न उक्त भेलामा झण्डै २ दर्जन सष्टासर्जकहरुको उपस्थिती रहेको थियो । नवगठित समितिले चाडै पूर्ण समिति निर्माण गर्ने र महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्ति मनाउने समेत निर्णय गर्यो ।

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’ र कोषाध्यक्षमा पूर्ण लिम्बू फागोलाई सर्वसम्मत रुपमा चयन गरिएको छ भने सदस्यहरुमा सोमनाथ सुवेदी, रेशम खत्री र जीतेन्द्र राईलाई चयन गरिएको छ । विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका सदस्य एवं कार्यक्रम संयोजक जीवन देवान >>>

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना

गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण गरेका छन् । १४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, अर्थसचिव र अर्थसहसचिवमा क्रमशः खगेन्द्र अधिकारी अमृत, सूर्यकिरण याख्खा, पुष्पक वली, कमल शाही निर्मल, रुपक दाहाल, दुर्गाबहादुर शाही र राजु पौडेल रहनु भएको छ भने सदस्यहरु कुमार श्रेष्ठ, पूर्ण गुरुङ, शिववहादुर थापा, राजेन्द्र महतो, विष्णु प्रसाद चापागाई, >>>

साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो । विभिन्न १० वटा बुदाँहरु माथि ब्यापक छलफल गरि सर्वसम्मत र बहूमतको आधारमा निणर्य भएका छन् । भेलाले रिक्त रहेको केन्द्रिय समितिको उपाध्यक्ष पदमा वेलायतका साहित्यकार सरेसजंग शाह र जापानका साहित्यकार तिलक मल्ललाई चयन गरेको छ त्यस्तै गरि उपसचिवमा युएइका साहित्यकार समदर्शि काँइलालाई चयन गर्यो । महासंघको सल्लाहकारमा गैर आवासिय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई चयन गरेको छ । केन्द्रिय पार्षद सदस्यहरुमा कवी तथा पत्रकार श्याम >>>

Page 13 of 14« First...«1011121314»