Category Archives: Press

Press Release about ongoing agitation in Darjeeling

Date: 28th July 2017 Press Release Ongoing agitation in Darjeeling has called the attention of the globe. Protests made by Nepali speaking Indian citizens against the imposition of Bengali language as mandatory in Darjeeling has retriggered the demand of a separate state. We, Global Federation for Nepali Literature, would like to draw attention of the concerned authorities to address the constitutional rights of people and violation of human rights in Darjeeling, India. Darjeeling has been stateless for decades. The agitation in Darjeeling for Gorkha-land/Darjeeling state has been around for around 110 years. Since the start of the movement in the 1980’s, Darjeeling has lost 1200 lives and more recently Darjeeling has witnessed nine further deaths since June 2017. This highlights the fact that the situation in the Queen of Hill is worsening with more violent unrest. We pay our sincere solidarity to the political demand of a separate state as >>>

सूचना तथा अनुरोध

सूचना तथा अनुरोध

आदर्णिय स्रष्टा सर्जक तथा शुभ चिन्तक ज्यू विश्व नेपाली साहित्य महासंघको ५ औ स्थापना दिवस तथा आदीकवी भानुको २०१ औ जन्म जयन्तिको अवसरमा साहित्य महासंघको तर्फबाट १. नेपाली साहित्य दुत सागरमाथा २०१४, २. नेपाली साहित्य दुत कन्चन्जघा २०१४, ३. नेपाली साहित्य दुत लोत्से २०१४ घोषणा गरिने भएकोले उपयुक्त ब्यक्तिको नाम १२ जुलाई भित्र सिफारिस गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । लामो समयदेखि निरन्तर नेपाली साहित्यको क्षेत्रमा काम गर्नुभएको तर ओझेलमा पर्नुभएका स्रष्टालाई सिफारिस गरि सहयोग गर्नुहुनेछ भन्ने आस लिएका छौ । साथै, साहित्य महासंघ शाखाहरु मध्ये उत्कृष्ट शाखा र उत्कृष्ट सदस्य >>>

साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

-:हार्दिक धन्यवाद तथा आभार:- हामीले भर्खरै मात्र ऐतिहासिक ”विश्व नेपाली साहित्य सम्मेलन” (Global Conference of Nepali Literature, 18 Oct 2013) काठमाडौंमा सुसम्पन्न गरयौ । भगवानले पनि त चिता म पुरयाई दिन्छु भन्छ अरे साच्चै त्यस्तै भयो यसपटक । नयाँ नेतृत्व बने लगतै हामीले त्यो हिम्मत गरेका थियौ । अन्तत: नेपाली साहित्यको इतिहासमै सबैभन्दा महत्वपूर्ण बन्यो सायद । सम्मेलनमा भारत, बर्मा, भुटान, भियतनाम, ब्रुनाई, वेलायत, रसिया, इजरायल, क्यानडा, साउदी अरेयिबा, मलेशिया, हङकङ, कुवेत, जापान, ताइवान, दुबई लगायत १६ भन्दा बढि मुलुकहरुबाट आउनु भएका प्रतिनिधीहरुको सहभागिता रहयो । कोहि विदेशी नागरिक हुनुहुन्थ्यो >>>

उम्मेदवारी दर्ता भएको बारे सूचना

उम्मेदवारी दर्ता भएको बारे सूचना

सूचना विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व (१३ जुलाई २०१३ देखि १३ जुलाई २०१६) को लागि तोकिएको मिति (७ जुन २०१३) भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको जानकारी गराएकोछु । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया) उपाध्यक्षः वेद दाहाल (अमेरिका) उपाध्यक्षः मनि राई ‘गोठाले’ (मलेशिया) उपाध्यक्षः सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत) महासचिवः समदर्शि काँइला (युएई) सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा) उपसचिवः देवेन्द्र खापुङ (नेपाल) आर्थिक सचिवः केदार संकेत (अफगानिस्तान) आर्थिक सहसचिवः जीबन देवान (मलेशिया) सदस्यः >>>

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

अध्यक्ष ज्यू विनेसाम शाखा तथा महासङ्घ सम्बद्ध साहित्यक संस्था विषयः विनेसाम केन्द्रीय नयाँ नेतृत्व चुनाव सम्बन्धमा, महोदय, विश्व नेपाली साहित्य महाङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व निर्माणको संघारमा आईपुगेका छौ । अब बन्ने केन्द्रीय समितिमा प्रत्येक शाखाबाट कम्तिमा १ जनाको सहभागिता रहन सकोस भन्ने उद्देश्य रहेकोले सामुहिक छलफल गरि बढिमा २ जनाको नाम तत्कालै सिफारिस गर्न यो जानकारी गराइन्छ । साथै नयाँ नेतृत्व निर्माण सम्बन्धमा शाखाको तर्फबाट कुनै सुझाव, सल्लाह भएमा सम्प्रेषण गर्न साथै नेतृत्व निर्माणको लागि भोट दिनको लागि पनि तम्तयारी रहन जानकारी गराइन्छ । विस्तृत जानकारीको लागि महासङ्घको >>>

निर्वाचन सम्बन्धि सूचना

निर्वाचन सम्बन्धि सूचना

सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिव संगठन सचिव संचार सचिव आर्थिक सचिव आर्थिक सहसचिव सदस्यहरु (१५जना) उम्मेदवारी यहि १ देखि ७ जुन २०१३ भित्र निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरि सक्नुपर्नेछ । सम्पर्क इमेलः gfnl@outlook.com वेवसाइटः www.gfnl.org उम्मेदवार हुनको लागि योग्यताः – >>>

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

आदरणीय साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु साहित्यिक अभिवादन । नेपाल बहुजातिय बहुभाषिक बहुसंस्कृतिक देशको रुपमा विश्वमान चित्रमा जसरी चिनिएको छ त्यसै गरी नेपाली साहित्य पनि विश्वको कुना कुनासम्म फैलिएको सर्वविद्धितै छ । देशको राजनीतिक अवस्थाका कारण लाखौ नेपालीहरु दिन दुगुना र रात चौगुना बैदेशिक रोजगारको सिलसिलामा बाहिरिनु परेको तितो यथार्थ एकातिर छदैछ भने अर्कोतिर तिनै बैदेशिक रोजगारमा आफ्नो रगतलाई पसिनाको माध्यमबाट बगाइरहेका यूवावर्गको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा पनि ठूलो सघाउ पुगेको छ । नेपाली साहित्य क्षेत्रका विभिन्न कालखण्डहरुलाई अवलोकन गर्ने हो भने विभिन्न विधाका कलम चलाउने साहित्यकारहरु जन्मिएका छन् । नेपाली साहित्यका आदिकवि >>>

प्रेस विज्ञप्ति १०, गोठाले प्रति हार्दिक श्रद्धान्जली

बरिष्ठ साहित्यकार गोठाले प्रति हार्दिक श्रद्धान्जली नेपाली साहित्य आकासका उज्वल नक्षत्र, नेपाली साहित्यका अभिभावक, लाखौ पाठकका ढुकढुकि बरिष्ठ साहित्यकार गोविन्द बहादुर मल्ल “गोठाले” को आज १३ डिसेम्बर २०१० का दिन वहाको ८९ बर्षको उमेरमा निधन भएको समाचारले विश्व नेपाली साहित्य महासङ्घ स्तब्ध भएको छ । वहाको चिर आत्माले शान्ति पाओस शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी महासङ्घ भगवान संग प्रार्थना गर्दछ । स्व. गोठालेद्धारा वि. स. २०१६ सालमा लेखिएको पल्लोघरको झ्यालले अत्यधिक लोकप्रियता पाएको थियो भने गाठालेका कथा संग्रह, प्रेम र मृत्यू, कथैकथा कथा संग्रह, भुसको आगो, भोको घर, >>>

Page 1 of 212»