Category Archives: Press

प्रेस विज्ञप्ति ८, बेल्जियम शाखा निर्माण भएकोमा स्वागत तथा बधाई

(बेल्जियम शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना) नेपाली साहित्यको श्रीबृद्धिको निमित्त स्थापना भएको यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि सहकार्य गर्न गत २७ अक्टोबर २०१० का दिन बेल्जियमको लुभेन शहरमा साहित्यकारहरुको एक भेलाद्धारा साहित्य महासङ्घ बेल्जियम शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । साथै यो शाखा महासङ्घको नवौ शाखा बनेको जानकारी गराउदछौ । बेल्जियम शाखा निर्माणको लागि प्रत्येक्ष अप्रत्येक्ष योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र >>>

प्रेस विज्ञप्ति ७, तिहारको शुभ कामना

शुभ कामना बर्षभरीको दुःखलाई विर्षिएर केहीक्षण भएपनि रमाइलो गर्ने तथा संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड तिहारको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी सदस्य पार्षद सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । यो तिहार नेपाली साहित्यको लागि फलदायी बन्न सकोस । जय नेपाली साहित्य विश्वास दीप तिगेला, ब्रुनाई (के. महासचिव) डा. मधु माधुर्य, रसिया (के. अध्यक्ष) मितिः ०५ नोभेम्बर १० GFNL_PressRelease_Tihar

प्रेस विज्ञप्ति ६,  बडा दशैको शुभ कामना

प्रेस विज्ञप्ति ६, बडा दशैको शुभ कामना

संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड बडा दशैको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी, सदस्य, पार्षद, सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु, शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समिति

प्रेस विज्ञप्ति ५

यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत १४ सेप्टेम्बर २०१० का दिन काठमाडौमा वरिष्ठ साहित्यकार उषा शेरचन ज्यूको नेतृत्वमा नेपाल शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । विशेषतः नेपाल शाखाले महासङ्घमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी आसवादी रहेका छौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र र विश्वभरका अन्य शाखाहरु बीच नियमित सम्पर्क हुनुपर्ने भएकोले स्थायी र सजिलो सम्पर्क ठेगाना तुरुन्त उपलब्ध गराउन >>>

प्रेस विज्ञप्ति न ४

यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २९ अगष्ट २०१० का दिन राजधानी क्वालालम्पुर स्थित सम्पन्न स्रष्टा भेलाबाट साहित्यकार रुसाहाँङ चेम्जोङको अध्यक्षतामा मलेशिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र र विश्वभरका अन्य शाखाहरु बीच नियमित सम्पर्क हुनुपर्ने भएकोले स्थायी र सजिलो सम्पर्क ठेगाना तुरुन्त उपलब्ध गराउन आग्रह गर्दछौ । अन्तमा साहित्य महासङ्घ मलेशिया शाखाको भविश्य उज्वल >>>

प्रेस विज्ञप्ति ३

यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य देवेन्द्र सुर्केलीको ममतामयी माता नारायन कुमारी खापुङको गत २७ सेप्टेम्बर २०१० का दिन गंगालाल अस्पतालमा असमायिक निधन भएकोमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक समवेदना व्यक्त गर्दछ साथै शोकसन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी प्रार्थना गर्दछ । जय नेपाली साहित्य डा. मधु माधुर्य (रसिया), के. अध्यक्ष विश्वास दीप तिगेला (ब्रुनाई), के. महासचिव GFNL_PressRelease3_condulance

प्रेस विज्ञप्ति २

GFNL_PressRelease2Cong यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य केदार सुनुवार संकेतको मौलिक कृति नियात्रा संग्रह ऐथेन्सको झरी नामक पुस्तकको विमोचन गत १६ असोज २०१० का दिन काठमाडौमा सम्पन्न भएको सु-अवसरमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक बधाई ज्ञापन गर्दछ । साहित्यकार सङ्केतको अझ उत्तररोत्तर प्रगतिको लागि शुभ कामना ब्यक्त गर्दछौ । जय नेपाली साहित्य डा. मधु माधुर्य (रसिया), के. अध्यक्ष विश्वास दीप तिगेला (ब्रुनाई), के. महासचिव

प्रेस विज्ञप्ति १

GFNL_PressRelease1Branch_KSA1 यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २७ अगष्ट २०१० का दिन साउदी अरेबिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । शाखाको प्रतिनिधित्व गर्दै केन्द्रिय परिषद सदस्यमा चयन भएर केन्द्रमा आउनु भएका प्रतिनिधिलाई पनि हार्दिक न्यानो स्वागत गर्दछौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र र विश्वभरका अन्य शाखाहरु बीच नियमित सम्पर्क हुनुपर्ने भएकोले स्थायी र सजिलो सम्पर्क ठेगाना तुरुन्त उपलब्ध गराउन >>>

Page 2 of 2«12