Category Archives: Branch

विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

(Committee (24-10-2010) बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्ले र रमेश पौडेल रहनु भएको छ । बाकी पदहरुमा चाडै पदपूर्ति गरिने कुरा जानकारी गराउनु भएको छ । छोटो समय भित्रै विस्तारको क्षेत्रमा उत्साहजनक फड्को पारिरहेको यस साहित्य महासंघको स्पेन शाखा दशौ शाखा बन्न सफल >>>

रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन

मस्को, रुस महासंघ, ५ अगस्त, २०१० विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल -विश्व नेपाली साहित्य महासंघ (http://nepaliliterature.org/) को शाखाहरु बिभिन्न देशहरुमा विस्तारित गराउने सिलसिलामा रुस महासंघमा बसोबास गरिरहनु भएका साहित्यप्रेमी महानुभावहरुको सक्रिय सहभागितामा आज यही ५ अगस्त २०१० अपरान्ह ५:३० बजे मस्कोस्थित VDNX प्रदर्शनी केन्द्रमा सम्पन्न साहित्यिक छलफलको निर्णय अनुसार देहाय बमोजिम उक्त महासंघको शाखा गठन भएको छ: सल्लाहकार : वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ अध्यक्ष : श्री गोविन्दप्रसाद गौतम उपाध्यक्ष: श्रीमती बिमला भण्डारी सचिव: डा. युवराज न्यौपाने कोषाध्यक्ष: श्री डिल्ली खरेल “सुमन” सदस्य एवं केन्द्रीय प्रतिनिधि : डा. >>>

Committee (27 Oct 2010)

अध्यक्ष श्रीमति इन्दिरा चामलिङ राई सचिव विपिन खड्का सदस्य शैलेश मल्ल सदस्य शौरव कारन्जित सदस्य परमानन्द सापकोटा केन्द्रिय प्रतिनिधि केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने सल्लाहकार इन्द्र पकवान क्षेत्रि ओम शर्मा

विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्र पकवान क्षेत्रि र ओम शर्मा सल्लाहकारमा चयन हुनु भएको छ । महासंघका केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने शाखाको तर्फबाट केन्द्रिय प्रतिनिधि रहनुभएको छ । समितिको थप पदाधिकारीहरु पछि थप गरिने जनाइएको >>>

USA1

अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो । उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवाल रहनु भएको छ । साहित्य महासंघका केन्द्रिय पार्षद वेदनिधि दाहालको उपस्थितीमा सम्पन्न उक्त भेलामा झण्डै २ दर्जन सष्टासर्जकहरुको उपस्थिती रहेको थियो । नवगठित समितिले चाडै पूर्ण समिति निर्माण गर्ने र महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्ति >>>

USA North America

Branch (22 Oct 10) President : Hari Ghimire Professor, Trichanda Campus .TU, Kathmandu, (Virginia) Vice Presidenr : Dinar Shrestha Poet, Writer ( Wisconsin) General Secretary : Dhruva Thapa Poet, Journalist, Hamrosamaj.net (California) Secretary : Harihar Dahal Poet, writer (California) Treasurer : Ankush Nepal Poet, Journalist (Virginia) Executive Members : Sudipbhadra Khanal ( Poet) Virginia Basu Dhakal(Poet) California Bhagwati Paudel(Poet) North Carolina

Nepal

साहित्य महासंघ नेपाल शाखा गठन गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि, सचिव अब्दुल सलाम खान, आर्थिक सचिव राजेश्वर कार्की, सह आर्थिक सचिव यसोदा अधिकारी र सदस्यहरु क्रमश रन्जन खत्रि, कृष्ण सर्वहारी चौधरी, लेखनाथ काफ्ले डा. लक्ष्मण गौतम, विमला राई केयरलेस, दिवा चेम्जोङ रहनु भएको छ । >>>

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’ र कोषाध्यक्षमा पूर्ण लिम्बू फागोलाई सर्वसम्मत रुपमा चयन गरिएको छ भने सदस्यहरुमा सोमनाथ सुवेदी, रेशम खत्री र जीतेन्द्र राईलाई चयन गरिएको छ । विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिका सदस्य एवं कार्यक्रम संयोजक जीवन देवान >>>

Saudi Arabia 2

साहित्य महासंघ रियाद शाखा गठन गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगर र सल्लाहकारहरुमा सूर्यविक्रम याक्खा, कमल शाही, दिलकुमार श्रेष्ठ, सेलिङ्ग के.सी, ईखालु रमेश गेलाल रहनु भएको छ । साहित्य महासंघ साउदी अरेविया शाखाका सदस्य सूर्यविक्रम याख्खाले नवंगठित पदाधिकारीहरुलाई सपथग्रहण गराउनु भएको थियो । कार्यक्रमको लागि सूचना >>>

Saudi Arabia 1

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com र http://quizmaster.blogsome.com मार्फत सार्वजनिक गरिनेछ । यस प्रतियोगिताको बारेमा जानकारी तथा अनलाईन हाजीरी जवाफ प्रतियोगीताको प्रश्नहरु प्रकासीत गरेर यस कार्यक्रमको मिडिया पाट्नर हुन चाहाने अनलाईन मिडिया तथा छापा मिडियाहरुलाई पनि अनुरोध >>>

Page 8 of 8« First...«45678