Category Archives: Belgium

Committee (27 Oct 2010)

अध्यक्ष श्रीमति इन्दिरा चामलिङ राई सचिव विपिन खड्का सदस्य शैलेश मल्ल सदस्य शौरव कारन्जित सदस्य परमानन्द सापकोटा केन्द्रिय प्रतिनिधि केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने सल्लाहकार इन्द्र पकवान क्षेत्रि ओम शर्मा

विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्र पकवान क्षेत्रि र ओम शर्मा सल्लाहकारमा चयन हुनु भएको छ । महासंघका केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने शाखाको तर्फबाट केन्द्रिय प्रतिनिधि रहनुभएको छ । समितिको थप पदाधिकारीहरु पछि थप गरिने जनाइएको >>>