Category Archives: Photo

नेपाली साहित्यमा प्रतिबद्धता

विश्व नेपाली साहित्य महासंघ, नवंगठित इजरायल शाखा । फोटोः हरी शिवाकोटि

साहित्य महासंघको प्रकाशन ‘कोसेली प्रवासबाट’

साहित्य महासंघको प्रकाशन ‘कोसेली प्रवासबाट’

न्यू योर्कमा कवि आठराईली द्वारा लिखित “कोसेली परदेशबाट” को बिमोचन भयो । फोटोः प्रदिप थापा

हंगकंगमा भेटघाटको कार्यक्रम

हंगकंगमा भेटघाटको कार्यक्रम

सन् २०१२ जनवरी ३ तारीख मंगलबारको दिन हंगकंगको जोर्डनस्थित सनरार्इज साप्ताहिकको कार्यालयमा डायस्पोरा नेपाली साहित्यको बारेमा अनौपचारीक छलफल भएको छ । ब्रुनार्इबाट हंगकंग भ्रमणको शिलशिलामा बिश्व नेपाली साहित्य महासंघका महासचिव बिश्वासदीप तिगेला संग भेटघाटको कार्यक्रम आयोजना गरीएको थियो । फोटो: टंक सम्बाहाम्फे

केस्रा साहित्य

केस्रा साहित्य

साहित्य महासंघका के. सदस्य जितमान राइको आतिथ्यमा केस्रा साहित्यको अवधारणा स्रष्टा मौलश्री (मलेशिया)द्धारा प्रस्तुत । ।

एकल कविता बाचन

एकल कविता बाचन

विश्व नेपाली साहित्य महासंघका केद्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द्र गिरी प्रेरणाको अमेरिकाब्यापी एकल कविता बाचन हुनेक्रम जारी l फोटो: बासु ढकाल

संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ यस्तो छ

संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ यस्तो छ

विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो

काब्य कोसेलीको विमोचन सम्पन्न

काब्य कोसेलीको विमोचन सम्पन्न

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाले प्रकाशन गरेको त्रैमासिक साहित्यीक पत्रिका काब्य कोसेलीको विमोचन सम्पन्न भएको छ ।

महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

प्रज्ञा उपकुलपति गंगा उप्रेतीलाई औपचारिक जानकारी पत्र प्रदान गर्दै महासंघका प्रतिनिधि । महासंघले यथासम्भव सबै साहित्यिक संघसस्थालाई औपचारिक जानकारी दिने निर्णय अनुसार गैर आवासिय नेपाली सघका अध्यक्षलाई पनि जानकारी पत्र प्रदान गरि सकेको छ । आआफ्नो देशमा रहेका साहित्यिक संघसंस्थालाई सोहि देशमा रहेको महासंघ शाखाले जानकारी गराउनु पर्ने निर्णय भएको छ साथै अन्य भाषाका साहित्यिक संघसस्था संग पनि सर्म्पर्क तथा सहकार्य गर्न भनिएको छ । ।

साहित्य महासंघका केही केन्द्रिय पदाधिकारीहरु काठमाडौमा

साहित्य महासंघका केही केन्द्रिय पदाधिकारीहरु काठमाडौमा

साहित्य महासंघका केन्द्रिय पदाधिकारीहरुको नेपाल शाखा निर्माण गर्नको लागि काठमाडौमा भेटघाट । देब्रेबाट क्रमश: के. सदस्य संन्तोष न्यौपाने (बेल्जियम), के. उपाध्यक्ष रमेश पौडेल (नेपाल), के. पार्षद गणेश ठाडा (चीन), के. सह आर्थिक सचिव शर्मिला दाहाल (नेपाल), के. महासचिव विश्वासदीप तिगेला (ब्रुनाई), के. सदस्य देवेन्द्र सुर्केली (मलेशिया), शुभचिन्तक रामचन्द्र गिरी (मलेशिया)