Category Archives: Gallery

विश्व साहित्य महासंघद्वारा विजेता कविहरुलाई पुरस्कार प्रदान Photos + Video

विश्व साहित्य महासंघद्वारा विजेता कविहरुलाई पुरस्कार प्रदान Photos + Video

काठमाडौ, नेपान प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले नेपाली भाषासाहित्य र कलासंस्कृतिको प्रवर्द्धन र विस्तारका लागि नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । विश्व नेपाली साहित्य महासंघले काठमाडौमा गरेको नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति नेम्बाङले नेपालीहरु नेपालबाट बाहिरिदा एक्लै हुने भए पनि बाहिर पुगेर संगठित हुने क्रम बढेकाले विश्वभरका नेपालीलाई समेट्न नयाँ प्रविधि प्रयोग गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा कुलपति काइँलाले नेपालीहरू जुन देशमा पुगे पनि नेपाली भाषा, कला, संस्कृतिलाई विश्वभर पु पुर्याउने काम गर्नु नेपालका लागि महत्वपूर्ण भएको बताउनुभयो । >>>

कविता पनि भोज पनि

कविता पनि भोज पनि

विनेसाम रुस शाखाले यही जुलाई १४ का दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरको तटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती मनायो l फोटो: मधु माधुर्य