Category Archives: Important Document

साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

-:हार्दिक धन्यवाद तथा आभार:- हामीले भर्खरै मात्र ऐतिहासिक ”विश्व नेपाली साहित्य सम्मेलन” (Global Conference of Nepali Literature, 18 Oct 2013) काठमाडौंमा सुसम्पन्न गरयौ । भगवानले पनि त चिता म पुरयाई दिन्छु भन्छ अरे साच्चै त्यस्तै भयो यसपटक । नयाँ नेतृत्व बने लगतै हामीले त्यो हिम्मत गरेका थियौ । अन्तत: नेपाली साहित्यको इतिहासमै सबैभन्दा महत्वपूर्ण बन्यो सायद । सम्मेलनमा भारत, बर्मा, भुटान, भियतनाम, ब्रुनाई, वेलायत, रसिया, इजरायल, क्यानडा, साउदी अरेयिबा, मलेशिया, हङकङ, कुवेत, जापान, ताइवान, दुबई लगायत १६ भन्दा बढि मुलुकहरुबाट आउनु भएका प्रतिनिधीहरुको सहभागिता रहयो । कोहि विदेशी नागरिक हुनुहुन्थ्यो भने कोहि प्रवासी नेपालीहरु हुनुहुन्थ्यो । उक्त सम्मेलन नेपाली साहित्यलाई विश्वब्यापी गर्ने सम्बन्धमा केन्द्रीत थियो । सम्मेलनलाई विश्वभरका आदरर्णिय स्रष्टा सर्जक, साहित्यिक संस्थाहरु, साहित्य महासङ्घका शाखाहरु लगायत शुभ चिन्तकहरुबाट झण्डै ४ लाख (३ लाख ८९ हजार ७ सय ५८) रुपैया सहयोग जुटेको थियो । हामीले आमन्त्रित पाहुनाहरुलाई आवत जावत र काठमाडौमा आवासको पूर्ण ब्यवस्था गरेका थियौ । सम्मेलनको अतिरिक्त साहित्यिक >>>

देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरणमा नयाँ सुधारहरु

देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरणमा नयाँ सुधारहरु

देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरण सम्बन्धमा नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठि गरि महत्वपूर्ण निर्णयहरु गरेका छन् । निणर्यहरु यसप्रकार रहेका छन्: