Category Archives: UAE

युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक

संगीता पनेरु, काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो । वरिष्ठ साहित्यकार तथा संचारकर्मी रमेश पौडेलको सभापतित्व, वरिष्ठ कवि तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमीरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त लोकापर्ण कार्यक्रममा सांसद् जाकिर हुसैन, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, युएइका लागि पूर्व राजदूत तथा सार्क महासचिव अर्जुन बहादुर थापा, वरिष्ठ गजलकार घनश्याम न्यौपाने,एनआरएनएका पूर्व उपाध्यक्ष रामेश्वर शाह तथा गजलकार लोकेन्द्र बन्जाराको आतिथ्यतामा गजल संग्रह “सिसिफस जीवन”को लोकापर्ण गरिएको थियो । कार्यक्रममा उपकुलपति घिमीरेले विदेशी भूमिमा अहोरात्र काममा खटिनुपर्ने अवस्थामा समेत नेपाली भाषा साहित्यको विकासमा लागेकोमा प्रसंसा गर्दै नेपालीहरु संसारको जुनै कुनामा पुगेपनि पासपोर्टमात्र बोकेर होइन देशै बोकेर गएको बताउनु भएको थियो । घिमीरेले विश्व नेपाली साहित्य महासंघले प्रवासमा नेपाली साहित्य र संस्कृतिको विकासमा योगदान पु¥याएको बताउँदै प्रवासमा रचना गरिएका कविता, गीत, गजल, कथाहरु र अन्य >>>

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमा क्रमशः निमेश गिरी, माइनसप्लस संगौला, प्रतिक्षा बुढामगर, विवस मादेन, पिवन कन्दङ्वा, प्रवेश राई, र मुना इङनाम रहेका छन् । भेलामा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय प्रतिनिधि पिएस निश्चल र पूर्व केन्द्रीय महासचिव समदर्शी काँइलाको उपस्थिती >>>

विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

युएई, विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको अध्यक्षमा कवि मुम्छे राई चयन भएका छन् । असोजको पहिलो हप्ता दुबई स्थित सिन्ध–पंजाब रेष्टुरेष्टमा भएको नेपाली सर्जकहरुको साधारण भेलाले राईको नेतृत्वमा महासङ्घ युएई शाखा गठन गरेको हो । १२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किरण कौशल मेयोङवा, महासचिवमा देबिनबाबु राई, सचिवमा जीवन शर्मा अर्याल, कोषाध्यक्षमा कैलाश राई, सहकोषाध्यक्षमा ओम कुमारी खाँड र सदस्यमा निमेष गिरी, तेज राई, मोहराज मोहन, सुरेस थकित, पवन घर्तिमगर, प्रवेशकुमार राई बिएस पृथक रहेका छन् । भेलाले शाखाको सल्लाहकारमा समदर्शी काँइला र पिएस लिम्बु निश्चललाई चयन गरेको छ । युएईमा >>>

Bhatta in global federation, UAE chapter

Bhatta in global federation, UAE chapter

KATHMANDU, March 10: The United Arab Emirate (UAE) chapter of Global Federation for Nepali Literature has been established. A gathering of literary figures in UAE has formed a 11-member chapter committee under the chairpersonship of Baldev Bhatta. Among others are Tara Balal Star (vice-chairperson), Jitendra Malla (general secretary), Dipraj Neyonghang (secretary), Ram Nath Mishra (financial secretary). Similarly, Keshab Neupane, Biswo Limbu, Kailash Rai, Lakpa Sherpa, Balaram Khanal and Bikram Sishir have been nominated as the members. UAE is the 11th chapter of Federation. Earlier 10 chapters were formed in eight >>>