Category Archives: Kuwait

साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)

कोशराज राई, कुवेत, जुलाई १५, २०३ औं भानु जयन्तिको अवसरमा कुवेतका साहित्यकारहरुले यहाँको माहोल साहित्यमय बनाएका छन्। विश्व साहित्य महासंघ कुवेत शाखाको आयोजनामा “विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्द बनाऔं” भन्ने नाराका साथ बिभिन्न कवि कवयत्रीहरुले साहित्यिक सृंखला काव्यवाचन गर्दै कार्यक्रम साहित्यमय बनाएका हुन्। राष्ट्रिय गानका साथ शुरु भएको कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथीहरुबाट आदिकवि भानुभक्त आचर्यको फोटोमा माल्यार्पण गरी रामायण वाचन, लगायतका बिभिन्न बिध्याका कविताहरु नेपाली राजदूतावासका दित्तिय सचिवद्वय अम्बिका जोशी र भोगेन्द्र लिंदेन, आकाश शेर्पा”यात्री”,  मनोज मनसुन, नैनकला राई, रजनी ढुंगाना, प्रकाश थुलुङ, किरणराज राई, प्रेम कटवाल, राजेन्द्र बिरही, रमेश किराती ‘चट्याङ’, अर्जुन उदासी, शान्ति राई, राजनबावू परियार, सुधिर राई, राजकुमार राई, आशा राई, ईन्दिरा शाह, सागर खड्का, प्रेम बान्तवा, प्रसाद तिमल्सिना, बिरबिक्रम सुनार, टिकाराम आचर्य लगायतका कवि, कवयित्रीहरुले वाचन गरेका थिए। यसै गरी कार्यक्रममा अमृत तामाङ, जय आलेमगर, कोशराज राई, बसन्त थापामगर,  सुजन केसी लगायतले २०३औं भानु जयन्तिको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा ओईलाएका सपनाहरुका >>>

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । १६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो । प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष धर्मराज गिरि लगायत बुद्धिजीबि तथा स्रष्टासर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सफलताको लागि प्राप्त साहित्य महासङ्घ विश्व केन्द्रयि समितिका अध्यक्ष विश्वास दीप तिगेलाको शुभ कामना पढेर सुनाईएको थियो >>>

अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

तोयानाथ उपेक्षित, कुवेत, विश्व साहित्य महासङ्घ कुवेत शाखाको बैठकले कामको खोजीमा सल्यानबाट राजधानी गएकी ७२ बर्षिया बृद्धा बेल कुमारी पुनलाई नेपाली ४० हजार सहयोग राशी पठाउने निर्णय गरेको छ । यसरी नै दुवइमा मृत्यु दण्ड सुनाईएका संखुवासभा मच्छपोखरी घर भएका अनिस खालिङको जीवन रक्षार्थ कुवेतमा गठित अनिस बचाउ अभियान समितीमा सँघको तर्फबाट ५१ केडी अर्थात नेपाली १८ हजार दिने निर्णय गरेको छ । तीन महिना पहिले अमित राईको अध्यक्षतामा गठित महासङ्घले आजैबाट बचत कोष समेत संञ्चालन गर्ने निर्णय गरेको छ । उक्त संस्थामा ४१ जना सदस्य छन । कामलाई चुस्त >>>

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ । यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरले संचालन गर्नको लागि यो विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति अमित राइ सम्योजकत्वमा तथा रानाध्वज लामा ले हल ब्यबस्थापन गर्नु भइ अक्टोबर २३ का दिन मालियाको एशिया हलमा महेश श्रेष्ठको सभापति र योगेन्द्र पौडेलको >>>