साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो । विभिन्न १० वटा बुदाँहरु माथि ब्यापक छलफल गरि सर्वसम्मत र बहूमतको आधारमा निणर्य भएका छन् । भेलाले रिक्त रहेको केन्द्रिय समितिको उपाध्यक्ष पदमा वेलायतका साहित्यकार सरेसजंग शाह र जापानका साहित्यकार तिलक मल्ललाई चयन गरेको छ त्यस्तै गरि उपसचिवमा युएइका साहित्यकार समदर्शि काँइलालाई चयन गर्यो । महासंघको सल्लाहकारमा गैर आवासिय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई चयन गरेको छ । केन्द्रिय पार्षद सदस्यहरुमा कवी तथा पत्रकार श्याम >>>

विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै

गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको औपचारिक बैठक यहि १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ । नेपाली साहित्यको श्रीबृद्धिको लागि स्थापित यस महासंघले तत्काल गर्नुपर्ने कामहरुको बारे लगायत विविध विषयमा छलफल गर्ने कुरा महासंघले जनाएको छ । स्थापना भए लगतै विनेसाम रसिया शाखा स्थापना भएको छ भने यहि हप्ता भित्रै अमेरिका शाखा पनि निर्माण हुने कुरा जानकारी प्राप्त भएको छ । त्यस्तै गरि साउदी अरब शाखा स्थापनाको लागि आब्हान भईसकेको छ । त्यस्तै गरि यहि महिनाको अन्तमा मलेशिया शाखा पनि >>>

पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर रहेका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति तथा नेपाली साहित्यको विकास विस्तार सुधार र सम्बर्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न स्थापना भएको विश्व नेपाली साहित्य महासघंको पोर्चुगलमा समेत शाखा निर्माण गर्ने कार्यक्रम रहेको छ। आगामि जनवरी ९ तारिख आइतबारका दिन साहित्यिक कार्यक्रम सहित सम्पन्न हुने उक्त भेटघाट तथा शाखा गठन कार्यक्रममा आफ्ना रचनाहरु सहित उपस्थित हुन विश्व नेपाली साहित्य महासघंका केन्द्रिय सदश्य भीम के सी कमलले पोर्चुगलमा रहेका सम्पूर्ण साहित्य अनुरागीज्यूहरुलाई हार्दिक >>>

बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

विश्वभर बिस्तार हुदै गएको विश्व नेपाली साहित्य महासघंको बेल्जियममा शाखा निर्माण गर्ने कार्यक्रम रहेकोले बेल्जियममा रहनुभएका सम्पूर्ण साहित्यिक अनुरागी ज्यूहरुलाई निम्न मिति र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ l स्थानः Everest Basecamp Restaurant Hogeschoolplein 9 /10 3000 Leuven Belgium मितिः २७ अक्टोवर २०१० समयः दिउसो 4 बजे – छलफल समुह

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com र http://quizmaster.blogsome.com मार्फत सार्वजनिक गरिनेछ । यस प्रतियोगिताको बारेमा जानकारी तथा अनलाईन हाजीरी जवाफ प्रतियोगीताको प्रश्नहरु प्रकासीत गरेर यस कार्यक्रमको मिडिया पाट्नर हुन चाहाने अनलाईन मिडिया तथा छापा मिडियाहरुलाई पनि अनुरोध गरिएको छ । आगमी लक्ष्मी >>>

महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेको छ

सूचना आदर्णिय सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु विश्व नेपाली साहित्य महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेका छन् । तत्कालै गर्नुपर्ने कामहरुको सम्बन्धमा विविध बुंदाहरु उपर छलफल गर्नुपर्ने भएकोले निम्नअनुसारको मिति र समयमा महासंघ केन्द्रिय समितिको पहिलो वैठक बस्नेछ । उक्त बैठकमा केन्द्रिय समिति पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य र यथासम्भव केन्द्रिय पार्षद ज्यूहरुलाई पनि उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । समयः नेपालको समय बेलुकी ठिक ६ बजे त्यसबेला अमेरिकामा विहानको ८ बज्नेछ भने ब्रुनाईमा वेलुकीको ८ बजेको हुनेछ । find time here http://www.timeanddate.com/worldclock/ बैठक हुने मिति १४ अगष्ट २०१० >>>

महासंघलाई ल्याउन प्रत्येक्ष अप्रत्येक्ष योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद

आदरर्णिय सम्पूर्ण पदाधिकारी ज्यूहरु साहित्यिक अभिवादन हाम्रो महासंघ स्थापनाको घोषणा भएको लगभग १ महिना पुग्न लागेको छ । नेपाल लगायत संसारभरका नेपालीहरुमा यस महासंघ स्थापनाको समाचारले खुसिको तरङ्ग ल्याएको छ । त्यति नै दायित्वहरु बढ्दै गएको छ । यहा सम्म महासंघलाई ल्याउन प्रत्येक्ष अप्रत्येक्ष योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । यहाहरुलाई विदितै छ घोषणा भएको २ महिना भित्र हामीले हाम्रो समितिलाई पुन मिलाइने छ भनि घोषणा मै उल्लेख गरेका थियौ । सहि ब्यक्तिलाई सहि जिम्मेवारी दिने हाम्रो पहल हो साथै रिक्त्त स्थानमा पदपूर्ति पनि गरिनेछ । बाँकी देशहरुबाट >>>

निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्न सूचना

सूचना यस महासंघको कार्यक्षेत्र विश्वब्यापी भएको र भौतिक सशरिर एकै ठाँउ उपस्थिती हुन सक्ने अवस्था नभएकोले अहिलेको शसक्त र प्रभावकारी माध्याम प्रविधिलाई अधिकतम प्रयोग गर्नु नै एकमात्र उत्तम विकल्प भएकोले संसारभरीका हाम्रा अन्तर्राष्ट्रिय केन्द्रिय समिति सदस्य, पार्षद सदस्य लगायत सम्पूर्ण स्रष्टा र शुभचिन्तकहरुलाई निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्नुहुन अनुरोध गर्दछौ । संस्थाको वेभपेज: www.nepaliliterature.org संस्थाको इमेल: nepaliliterature@ymail.com महासंघको अडियो तथा भिडियो कन्फिरेन्सको लागि: Skype User: nepaliliterature and (alternative): User: biswas20 सामाजिक संजाल ठेगाना फेसबुक Facebook.com User: nepaliliterature फोन नं. +7 910 468 28 71 (मस्को) +60102950671 (मलेशिया) +977 9851056355 >>>

आज १३ जुलाई तदनुसार २९ असार २०६७ को सूचना

सूचना । आज १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा हुदैछ । नेपालको समय बेलुकी ठिक ६ बजे स्काइपी Skype मा टेलिकन्फिरेन्स गरेर घोषणा गरिन्दै छ । सबै स्रष्टासर्जकहरुलाई उक्त घोषणा कार्यक्रममा सहभागि भईदिनु हुन अनुरोघ गर्दछौ । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टासर्जकहरुको सामुहिक सहभागिता रहने यस महासंघका केन्द्रिय तदर्थ समिति, केन्द्रिय पार्षद, सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली >>>

संजाल निर्माणको लागि सहमति तथा सहभागितालाई तयारी मुलुकहरु

१. हङकङ २. ब्रुनाई ३. रसिया ४. दुबई ५. मलेसिया ६. नेपाल ७. भारत ८. वेलायत ९. अमेरिका १०. कतार ११. क्यानडा १२. सिंगापुर १३. थाइल्याण्ड १४. सेसेल्स १५. बेल्जियम १६. जापान १७. इजरायल १८. पोर्चुगल १९. अफगानिस्तान अन्य देशहरुबाट आउनेक्रम जारी Download प्रस्तावित विधान र अवधारणापत्र >>> V18 new update धेरै परिवर्तन सहित ड्राफ्ट १४ औ विधान तथा अवधारणा पत्र तयार भएको छ । इच्छुकले इमेल गरेर माग गर्न सक्नुहुनेछ । यो अन्तिम विधान भएकोले र्सार्वजजिक गरिएको छैन तर यसको प्रभाव ठूलो छ ।

Page 32 of 33« First...«2930313233»